दशैँ भत्ता जम्मा नगरिदिन डा. खड्काको आग्रह « Khabarhub

दशैँ भत्ता जम्मा नगरिदिन डा. खड्काको आग्रह


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा संघीय संसदका सांसद डा. नारायण खड्काले दशैँ भत्ता तलबमा थप नगरिदिन आग्रह गरेका छन् ।

डा. खड्काले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको राष्ट्रिय विपतको अवस्थामा देशले चरम आर्थिक संकट सामना गरेको भन्दै दशैँ भत्ता आफूले राजनीतिक र नैतिक रुपमा लिन नमिल्ने भएकाले जम्मा गरेको भए पनि फिर्ता लिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा तथा सांसद र मन्त्रीको हैसियतमा रहँदा पनि कहिले द्वन्द्व पीडित, कहिले मुटुका बिरामीका लागि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा कहिले भूकम्प पीडितका नाममा आफूले पाउने तलबको आधा रकम प्रदान गर्ने गरेको थिएँ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : २० बजे

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ