नियमित कफी पिउँदा हुने फाइदा « Khabarhub

नियमित कफी पिउँदा हुने फाइदा


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विशेष गरी जाडो मौसम र शहरी जीवनमा कफी पिउने गरिन्छ । आजकल चिया झै कफीको सौखिनहरु क्याफेमा चुस्कि लिदै गरेको भेटिन्छ । कफी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक छ ।

कफीको सेवनले अल्जाइमरको जोखिम कम गर्ने, दुखाई कम गर्ने, डाइबिटिजको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।

यी हुन् कफीका पिउँदा हुने फाइदा :
१. बल पर्ने गरी शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ ।
२. नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ ।
३. कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउछ ।
४. दैनिक कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्दछ ।
६. कफी पिउनेहरु आत्महत्या गर्ने मनसाय तथा डिप्रेशनको जोखिमबाट मुक्त हुन्छन् ।
७. कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्दछ ।
८. कफी सेवनले मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
९. कफी पिउनेहरुको डिएनए बलियो हुने गर्दछ ।
१०. कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुन्छ ।
११. कफीको सेवनले कोलोरेटिकल क्यान्सरको जोखिम २६ प्रतिशतले कम गर्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  २ : २० बजे

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ