उच्च अदालत दिपायलका १८ कर्मचारीमा कोरोना | Khabarhub Khabarhub

उच्च अदालत दिपायलका १८ कर्मचारीमा कोरोना


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणबाट उच्च अदालमा कार्यरत १८ जनासहित ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको विवरण अनुसार उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालतमा कार्यरत कर्मचारीको असोज २६ गते स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४७ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ