उच्च अदालत दिपायलका १८ कर्मचारीमा कोरोना « Khabarhub

उच्च अदालत दिपायलका १८ कर्मचारीमा कोरोना


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणबाट उच्च अदालमा कार्यरत १८ जनासहित ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको विवरण अनुसार उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालतमा कार्यरत कर्मचारीको असोज २६ गते स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४७ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः