एपीएफ टोलीद्वारा ३ लाख भारतीय रुपैयाँ बरामद « Khabarhub

एपीएफ टोलीद्वारा ३ लाख भारतीय रुपैयाँ बरामद


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

एपीएफ टोलीलाई देख्नासाथ उक्त भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले आफ्नो झोला छाडेर भागेका थिए । झोला चेकजाँच गर्दा ३ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ०२ बजे

कास्की–४ मा कांग्रेसका दीपक रानाभाट अगाडि

कास्की– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को सार्वजनिक मतपरिणाम

आफैंलाई मोसो दल्दै माओवादी छाडेका रहबरलाई फाप्यो रास्वपा, फराकिलो मतान्तरले विजयी

बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र