यी हुन् युवतीका आँखामा पर्ने युवक « Khabarhub

यी हुन् युवतीका आँखामा पर्ने युवक


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानिसको स्वभाव उसको व्यवहार, हाउभाउ, बोल्ने शैली र तथा फेसनको आधारबाट थाहा पाउन सकिन्छ ।

युवतीहरूले पहिलो पटककै कुराकानीमा युवकहरूका विभिन्न कुरामा ध्यान दिन्छन् ।

कतिपय केटाहरूलाई लुगा लगाउने ढंग पनि आउन्न । युवतीहरूको आँखा सुरूमा युवकको कपाल, दाह्री र जुँगामा पर्छ ।

त्यसपछि शरीर अनि उसले लगाएको लुगामा उनीहरूले मतलव गर्ने  यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ ।

युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने गर्छन् । त्यसैले उनीहरू पहिले युवकको फेसनमा पनि चासो दिन्छन् ।

आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाती, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाको पुरूषसँग युवतीहरू निकै आकर्षित हुने गर्दछन् ।

झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डा जस्तो देखिने हुँदा युवतीहरूलाई यस्तो युवकहरू मन पर्दैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने, ह्वाङ्ले लुगा लगाएका दुब्लो युवकहरु पनि युवतीहरूलाई मन पर्दैनन् ।

ठूलो कपडामा नसुहाउने हुँदा युवकहरूलाई युवतीहरूले दुब्लो युवकहरू मन पराउँदैनन् ।

युवकहरूले लगाउने जुत्ताबाट पनि युवतीहरूले युवकहरुको बारेमा थाहा पाउने गर्दछन् ।–  एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : २२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा