२५,३४७ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ? « Khabarhub

२५,३४७ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

बिहीबारसम्म रहेका २८ हजार १०६ जना संक्रिय संक्रमितमध्ये २५ हजार ३४७ संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार ९ सय ५४, प्रदेश २ मा ६५९, लुम्बिनी प्रदेशमा १८२६, सुदूरपश्चिम प्रदेशमा ९२३, गण्डकी प्रदेशमा १८९३ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : २० बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर