२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ७१०संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा २, उदयपुरमा ५, झापामा १९, संखुवासभामा १ र सुनसरीमा १८ जना रहेका छन्मा ।

यसैगरी प्रदेश २ को धुनषामा १७, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशको काठमाडौंमा २२४, काभ्रेमा १७, चितवनमा ४९, दोलखामा १०, धादिङमा ५, भक्तपुरमा १९, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ७, पर्वतमा २, म्याग्दीमा १, लमजुङमा ३९, बागुलङमा ५ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६, नवलपरासीमा ६, पाल्पामा १, प्यूठानमा २, बर्दियामा १, बाँकेमा ६ र रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा ४ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १, बझाङमा २ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ०० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित