थाइल्याण्डमा प्रियंका कार्कीको ब्याचलोरेट पार्टी (तस्वीरहरु) « Khabarhub

थाइल्याण्डमा प्रियंका कार्कीको ब्याचलोरेट पार्टी (तस्वीरहरु)


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नायिका प्रियंका कार्कीले थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाएकी छिन् । उनी आफ्ना साथीहरुसँग थाइल्याण्ड पुगेर ब्याचलोरेट पार्टी मनाएकी हुन् ।

प्रियंकाले आफ्ना साथीहरुसँग रोमान्स गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । साथै उनले ब्याचलोरेट पार्टीमा सहभागी भएकोमा आफ्ना साथीहरुप्रति आभार व्यक्त गरेकी छिन् ।

प्रियंकासँगै सहाना बज्राचार्य, श्रेया जोशी, शिवाङ्गी प्रधान, आस्था पोखरेल लगायत थाइल्याण्ड उडेका थिए ।

प्रियंकाले त्रिभुवन विमानस्थलबाट नै सामाजिक सञ्जालमा तस्वीर शेयर गर्न थालेकी थिइन् ।

हेरौं प्रियंकाले शेयर गरेका तस्वीहरु:

तस्वीरहरू: प्रिय‍ंका कार्कीको इन्टाग्राम

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : ५६ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित