राजु लामाले ल्याए ‘बिहे नगरी भा’छैन’ | Khabarhub Khabarhub

राजु लामाले ल्याए ‘बिहे नगरी भा’छैन’


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक राजु लामाको आवाज रहेको गीत ‘बिहे नगरी भा’छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावना समेटिएको छ । यस्तै गीतमा राजु लामा (मंगोलियन हर्ट) को आवाज तथा आरबी लामाको लय र संगीत सुन्न सकिन्छ ।

भिडियोमा हेरुक लामा, निरञ्जली लामा, चाँदनी मोक्तान लगायतले अभिनय गरेका छन् । साथै भिडियोलाई हेरुक लामाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ४४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य