जर्मनीको हनाउमा गोली हानी ८ जनाको हत्या « Khabarhub

जर्मनीको हनाउमा गोली हानी ८ जनाको हत्या


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीको पश्चिमी शहर हनाउस्थित शीशा बारमा भएको अन्धाधुन्ध गोली प्रहारबाट आठ व्यक्तिको हत्या भएको छ ।

गोली प्रहारबाट अन्य ५ जना गम्भीर घाइते भएका छन । स्थानीय समय अनुसार राति १० बजेतिर भएको घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सिटी सेन्टरमा रहेको बारमा पहिलो गोली चलेको केही समयमै हनाउ शहरकै केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको थियो ।

पहिलो गोली काण्डमा तीन जनाको मृत्यु भएको थियो भने दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ठूलो संख्यामा रहेको संदिग्धहरुको समूहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएकाले खोजि जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजिका लागि हेलिकप्टरमार्फत पनि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ३६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा