सञ्चारमन्त्रीको समाचार छाप्न नपाएको भन्दै पत्रकार ढु‌ंगानाले दिए राजीनामा « Khabarhub

सञ्चारमन्त्रीको समाचार छाप्न नपाएको भन्दै पत्रकार ढु‌ंगानाले दिए राजीनामा


८ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणको समाचार प्रकाशन गृहले छाप्न नमानेको भन्दै पत्रकार पुष्प ढु‌ंगानाले राजीनामा दिएका छन् ।

उनले आफ्नो पत्रकारितामा निक्कै नमिठो अनुभव रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको
घोषणा गरेका छन् ।

पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ९ : ४३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर