ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी « Khabarhub

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता जारी छ ।

विहीवार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना हुने पार्टीको प्रशिक्षण अभियान लगायका विषयमा छलफल जारी रहेको जनाइएको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो प्रकरण बारे दुई अध्यक्षबीच कुराकानी हुने अनुमान गरिएको छ ।

अडियो प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई राजीनामा गर्न भनेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ०३ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो