मन्त्री बाँस्कोटाले भने : १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ? | Khabarhub Khabarhub

मन्त्री बाँस्कोटाले भने : १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले डराएर हिँड्नु पर्ने वा खुट्टा कमाएर हिँड्नुपर्ने काम नगरेको दाबी गरेका छन् ।

विहीवार कञ्चनपुरको बेलडाँडीमा आयोजित कार्यक्रममा बास्कोटाले कमिसन माग गरिएको अडियोबारेको सत्यतथ्य चाँडै बाहिर आउने बताए ।

आफूसँग अरब र करोडका कुरा गर्नेहरु धेरै आएको भन्दै उनले त्यसको जवाफ दिने बताए ।

बास्कोटाले भने, ‘३० दिने कि साठी दिने कति दिने रु जोडेर अरबको पनि कुरा पनि आएको होला नि । जतिसुकै होस, १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ०० बजे

भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु- खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय  किलोको काठ

चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा

काठमाडौं – लिभरपुल एएफ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको

मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा

सङ्खुवासभा– मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी

सिटीले विपक्षीको पोस्टमा गर्‍यो ८ गोल

काठमाडौं – एफए कप फुटबलको तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले

सात करोड रुपैयाँ बराबरको काठ वन कार्यालयमै कुहिँदै

सुनसरी– सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या