संचारमन्त्रीले आफूहरुमाथि अपशब्द प्रयोग गरेको भन्दै कर्मचारीको आपत्ति « Khabarhub

संचारमन्त्रीले आफूहरुमाथि अपशब्द प्रयोग गरेको भन्दै कर्मचारीको आपत्ति


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कमिसन डिल गरेको भनिएको अडियोमा कर्मचारीमाथि अश्लील शव्द प्रयोग गरेको प्रति कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)ले विहीवार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको अपशब्दप्रति आपत्ति जनाए

‘निजामती कर्मचारीलाई अश्लिल र उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समिति खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ । मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर दुःखको विषय भएको विज्ञप्तिम उल्लेख छ ।

‘प्रधानमन्त्रीका विश्वासपात्र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट बोलिएको यस्तो अश्लिल शब्दले आम राष्ट्रसेवकको मान मर्दन गरेको छ’, विज्ञप्तिमा भनिएको छ। यो कारवाही योग्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  २ : ५४ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका