परराष्ट्रमन्त्री ज्ञवाली र दुई उच्च अमेरिकी अधिकारीबीच भेट वार्ता « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र दुई उच्च अमेरिकी अधिकारीबीच भेट वार्ता


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका छन् ।

विहीवार परराष्ट्र मन्त्रालयमा अमेरिकी कँग्रेस, एशिया प्यासिफिक मामलाका लागि उपसमितिका प्रमुख अमी बेरा र स्रोत, बजेट र इथिक्स कमिटिका सदस्य जर्ज होल्डिङसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्ता गरेका हुन् ।

भेटमा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसीसी संसदबाट पारित गर्ने तयारी भइरहेको बेला अमेरिकी कँग्रेसका सदस्यहरुको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : ४३ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र