कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका « Khabarhub

कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ ।

गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश जारी गरेको हो ।

उसले भिडियोमा हात कसरी धुने भन्ने विभिन्छ ६ वटा चरण देखाएको छ । हात मिचिमिचि धुँदा कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुने  भिडियो सन्देशमा जानकारी दिइएको छ ।

कोरोनामा भाइरसको संक्रमण हालसम्म विश्वका १७९ मुलुकमा फैलिएको छ । २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् भने १० हजार बढीले ज्यान गुमाइसकेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव पछिल्लो समय इटालीमा महामारीको रुपमा देखिएको हो ।

इटालीमा सवैभन्दा बढी ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३३ बजे

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६