कोरोनाको प्रभाव खेलकुदमा, इंग्लिस फुटबलका सबै गतिविधि स्थगित « Khabarhub

कोरोनाको प्रभाव खेलकुदमा, इंग्लिस फुटबलका सबै गतिविधि स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले खेलकुदका गतिविधि प्रभावित भएका छन् ।

इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका हुन् ।

यसबाट इंग्ल्याण्डमा हुने सबै खेल प्रभावित भएका छन् । इंग्लिस प्रिमियर लिग, लिग कप फुटबल (इएफएल), महिला सुपर लिग र महिला च्याम्पियनसिपका खेलहरु स्थगित भएका हुन् ।

यस्तै स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका सबै खेलहरु हाललाई पछि सारिएका छन् । हालको सिजन लम्बिने फुटबल एसोसिएसनले बताएको छ । अहिलेको नियम अनुसार जारी सिजन जुन १ मा अन्त्य हुने थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : १३ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज