आज सुनको मूल्य कति पुग्यो ? « Khabarhub

आज सुनको मूल्य कति पुग्यो ?


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य पाँचसय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोवार भएको थियो।

गत आइतबार प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला सात सय रूपैयाँ कायम भएको छ । गत बिहीबार चाँदी प्रतितोला ६ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ४७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले