कोरोनाका कारण कान्स फिल्म फेस्टिभल पनि सर्‍यो « Khabarhub

कोरोनाका कारण कान्स फिल्म फेस्टिभल पनि सर्‍यो


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारकै सबैभन्दा ठूलो फिल्म फेस्टिभल कान्स फिल्म फेस्टिभल स्थगित गरिएको छ । ७३ औं कान्स फिल्म फेस्टिभल मेमा हुने चर्चा थियो । आयोजकले तत्कालका लागि फेस्टिभल नहुने जनाएको छ ।

आयोजकका अनुसार अब यो फेस्टिभल जुलाइमा हुने सम्भावना छ तर यसबारेमा पनि सल्लाह मात्र भइरहेको छ ।

कान्स अधिकारीले फेस्टिभल गर्नेबारेमा सोच बनाए पनि अहिलेलाई पोस्टपोन्ड गर्नु नै उपयुक्त भएको बताएका छन् ।

आयोजकले मिति सार्नुपर्दा खुशी नलागेको र छिट्टै नै नयाँ मिति सार्वजनिक गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ५३ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने तयारी

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत