प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन शुरु « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन शुरु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीको नाममा सम्बोधन शुरु भएको छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।

कोरोनाभाइरस संक्रमणको जोखिम तथा न्यूनीकरणका विषयमा सम्बोधन थालेका हुन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरस संक्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै संक्रमण रोक्न नेपालले विभिन्न गतिविधि गरिरहेको छ । सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा जम्मा नहुन निर्देशन दिइसकेको छ भने विभिन्न शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । लोकसेवा आयोग लगायतका परीक्षाहरु पनि स्थगित गरिएका छन् । सरकारले ओपीडी र अप्रेसन बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले