गुल्मी बसपार्कस्थित घरमा आगलागी हुँदा १ जनाको मृत्यु | Khabarhub Khabarhub

गुल्मी बसपार्कस्थित घरमा आगलागी हुँदा १ जनाको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको शान्तिपुर बसपार्कस्थित एक घरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शान्तिपुर बसपार्कमा रहेको बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण खनालको शान्तिपुरमा रहेको घरमा आगलागी भएको हो ।

घरमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् । पसलमा राखेको पेट्रोलबाट सल्किएको आगोले ३ तले पक्की घर पूर्णरुपमा जलेको छ ।

आगलागीमा घाइते घरमालिक पूर्ण खनाल र उनकी श्रीमतीलाई उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ५४ बजे

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा