नेपालमा रहेका आफ्ना नागरिक लैजान पुनः जहाज पठाउँदै अमेरिका « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिक लैजान पुनः जहाज पठाउँदै अमेरिका


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण राेक्न जारी गरिएको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लैजान संयुक्त राज्य अमेरिकाले पुनः जहाज पठाउने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपालमा रहेका अमेरिकी नागरिक लैजान मंगलबार बिहान एउटा विमान काठमाडौं अवतरण हुँदै छ ।

अमेरिकाले यसअघि पनि नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनाको उद्दार गरेको थियो ।

यसअघि कतार एयरवेजको जहाज चार्टर गरेको अमेरिकाले यसपटक भने आफ्नै देशका कम्पनीको जहाज पठाउन लागेको हो ।

तर, कुन कम्पनीको जहाज पठाउन लागिएको भन्ने विषय भने खुलेको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : ३२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको