नेपालमा रहेका आफ्ना नागरिक लैजान पुनः जहाज पठाउँदै अमेरिका « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिक लैजान पुनः जहाज पठाउँदै अमेरिका


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण राेक्न जारी गरिएको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लैजान संयुक्त राज्य अमेरिकाले पुनः जहाज पठाउने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपालमा रहेका अमेरिकी नागरिक लैजान मंगलबार बिहान एउटा विमान काठमाडौं अवतरण हुँदै छ ।

अमेरिकाले यसअघि पनि नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनाको उद्दार गरेको थियो ।

यसअघि कतार एयरवेजको जहाज चार्टर गरेको अमेरिकाले यसपटक भने आफ्नै देशका कम्पनीको जहाज पठाउन लागेको हो ।

तर, कुन कम्पनीको जहाज पठाउन लागिएको भन्ने विषय भने खुलेको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : ३२ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती