रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक, २८ सयको मृत्यु « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक, २८ सयको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा ३ लाख हाराहारी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार २६३ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ११५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ८३७ पुगेको छ ।

२ लाख २० हजार ९७४ जनाको उपचार भइरहेको छ भने ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ४८ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय