स्पेनमा एकै दिन थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

स्पेनमा एकै दिन थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख रहेको स्पेनमा एकै दिन ६१५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८०३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७७८ पुगेको छ ।

१ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार ६७ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : ०६ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि