नयाँ अध्ययन भन्छ – दैनिक ६ पटक हात धुँदा भाइरस संक्रमणको सम्भावना कम « Khabarhub

नयाँ अध्ययन भन्छ – दैनिक ६ पटक हात धुँदा भाइरस संक्रमणको सम्भावना कम


७ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा हात धुने विषयमा गरिएको रिसर्चले चाहिँ मानिसहरुले कम्तिमा पनि ६ पटक हात धुनु पर्ने बताएको छ ।

यो अध्ययनमा सन् २००६ देखि सन् २००९ सम्मको विभिन्न भाइरसहरुबारे अध्ययन गरिएको थियो । यी सबै भाइरस अहिले महामारी बनेको कोरोनाभाइरस बराबर पनि थियो ।

यो अध्ययनमा १६६३ जना सहभागी थिए र यीमध्ये ६ पटक हात धुनेहरुमा भाइरस संक्रमण भएको देखिएको थिएन ।

तर, दैनिक १० पटक हात धुँदैमा भाइरस संक्रमण नहुने भन्ने चाहिँ नहुने रिसर्चमा उल्लेख गरिएको छ ।

पछिल्लो समय विश्व महामारी बनेको कोरोनाभाइरस संक्रमणबाट बच्न पनि वैज्ञानिकहरुले मानिसहरुलाई हात बारम्बार धुनु पर्ने बताइरहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १ : ३९ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली