नयाँ अध्ययन भन्छ – दैनिक ६ पटक हात धुँदा भाइरस संक्रमणको सम्भावना कम « Khabarhub

नयाँ अध्ययन भन्छ – दैनिक ६ पटक हात धुँदा भाइरस संक्रमणको सम्भावना कम


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा हात धुने विषयमा गरिएको रिसर्चले चाहिँ मानिसहरुले कम्तिमा पनि ६ पटक हात धुनु पर्ने बताएको छ ।

यो अध्ययनमा सन् २००६ देखि सन् २००९ सम्मको विभिन्न भाइरसहरुबारे अध्ययन गरिएको थियो । यी सबै भाइरस अहिले महामारी बनेको कोरोनाभाइरस बराबर पनि थियो ।

यो अध्ययनमा १६६३ जना सहभागी थिए र यीमध्ये ६ पटक हात धुनेहरुमा भाइरस संक्रमण भएको देखिएको थिएन ।

तर, दैनिक १० पटक हात धुँदैमा भाइरस संक्रमण नहुने भन्ने चाहिँ नहुने रिसर्चमा उल्लेख गरिएको छ ।

पछिल्लो समय विश्व महामारी बनेको कोरोनाभाइरस संक्रमणबाट बच्न पनि वैज्ञानिकहरुले मानिसहरुलाई हात बारम्बार धुनु पर्ने बताइरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १ : ३९ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले