कोरोना संक्रमण रोकथामका लागि भन्दै होमियोप्याथिक औषधि वितरण « Khabarhub

कोरोना संक्रमण रोकथामका लागि भन्दै होमियोप्याथिक औषधि वितरण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय मारवाडी परि.,ष0द, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाइजेशनको सहकार्यमा कोरोना भाइरस नियन्त्रणमा सहयोगीसिद्ध ठानिएको होमियोप्याथिक औषधि निःशुल्क वितरण थालिएको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारले नेपालमा कोभिड–१९ को होमियोप्याथिक उपचार पद्धतिको समेत प्रोटोकल तयार पारेपछि सरकारको प्रोटोकल अनुसार होमियोप्याथिक औषधि कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई नै वितरण गरिएको जानकारी दिएका हुन् ।

उनले आम नागरिकलाई पनि उपलब्ध गराउने तयारी अगाडि बढाइएको पनि बताए । पहिलो चरणमा २ लाख परिवारलाई निःशुल्क वितरण गरिने ‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्येक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्न सकिने अध्यक्ष मितलले बताए ।

होमियोप्याथिक औषधि कोरोना भाइरस रोकथाममा निकै प्रभावशाली हुने विश्वास पनि अध्यक्ष मितलको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : २३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको