डिल्लीबजार कारागारको गेट भत्किदा ट्रान्समिटरमा क्षती « Khabarhub

डिल्लीबजार कारागारको गेट भत्किदा ट्रान्समिटरमा क्षती


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिल्लीबजारस्थित सदरखोर कारागारको बाहिरी भवनको गेट भत्किएको छ।

लगातारको वर्षाका कारण कारागारको प्रयोगविहीन अवस्थामा रहेको पुरानो भवनको गेट शुक्रबार रित भत्किएको हो ।

गेट भत्किदा कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर भने पड्किएको थियो।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : १४ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ