कर्णाली प्रदेशमा थप ४६ जनामा संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ४६ जनामा संक्रमण पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ति मार्फत थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

प्रदेश अस्पताल सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरी दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु सल्यानका २६ जना, दैलेखका १९ जना र जाजरकोटका एकजना छन् ।

नयाँ संक्रमितहरुमध्ये एकजना १६ महिनाकी बालिक र २ वर्षका बालक समेत छन् ।

No photo description available.

Image may contain: text

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : १७ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।