सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम « Khabarhub

सिन्धु साहित्य सम्मेलनमा लम्साल प्रथम


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आज दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन सम्पन्न भएको छ ।

दुःखी प्रकाशन आयोजक र शब्द सारथी सहआयोजक रहेको सम्मेलनमा वाग्मती प्रदेशका नौ जिल्लाका कविबाट २६ कविता प्राप्त भएका थिए ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३० हजार, रु २० हजार र रु १० हजार र प्रमाणपत्र दिइयो । दुई जनाले रु तीनतीन हजारको सान्त्वना पाए ।

दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजुको सभापतित्वमा भएको प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम, धादिङका सुमन आलोक द्वितीय र सिन्धुपाल्चोकका रोजिना पराजुली तृतीय भएका थिए ।

सिन्धुपाल्चोककै पवन ढुंगाना र सविता थापाले सान्त्वना प्राप्त गरेका थिए । विजयी कविलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ५१ बजे

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले