सुदूरपश्चिममा थपिए ६ महिने बालकसहित ६९ कोरोना संक्रमित « Khabarhub

सुदूरपश्चिममा थपिए ६ महिने बालकसहित ६९ कोरोना संक्रमित


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा शनिबार साँझ थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले शनिबार साँझ फेसबुकमार्फत नयाँ थपिएका संक्रमितहरुको जानकारी दिएको हो । अस्पतालका अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

नयाँ थपिएका संक्रमित मध्ये २० देखि ५६ वर्ष उमेर समूहका ११ जना महिला र ६ महिनाको बालक देखि ६७ वर्ष सम्मका ५८ जना पुरुषहरु रहेका छन् ।

उनीहरु अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडेल्धुराका २७ जना, कैलालीका २४ जना, डोटीका ११ जना र कंचनपुरका एक जना रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ०१ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९