प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ « Khabarhub

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

परराष्ट्र मामिला र आचारसंहिता कार्यान्वयनबारे मन्त्रीलाई प्रशिक्षण


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त कार्यक्रम जारी छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरूको उपस्थिति रहेको छ। कूटनीतिक मर्यादा, आचारसंहिताको महत्व र यसको प्रभावकारी कार्यान्वयनका विषयमा परराष्ट्र मन्त्रालयका अधिकारीले मन्त्रीलाई जानकारी गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन् ।

पछिल्लो समय बदलिँदो परिवेश र समसामयिक परराष्ट्र मामिलाका विविध पक्षबारे कार्यक्रममा केन्द्रित छलफल भइरहेको दाहालको भनाइ छ।

कूटनीतिक भेटघाट र विदेशी नियोगसँगको समन्वयलाई थप व्यवस्थित र मर्यादित बनाउन यो कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : ३५ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा