रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ७१ हजार नाघ्यो « Khabarhub

रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ७१ हजार नाघ्यो


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ हजार ३४२ पुगेको हो ।

एकै दिन ६ हजार १०९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७१ हजार ५४६ पुगेको छ ।

२ लाख ८ हजार ८६० जनाको उपचार भइरहेको छ भने ५ लाख ५० हजार ३४४ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ५७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको