मास्क लगाएर मुम्बईको सडकमा साइकलमा कुदे यी अभिनेता, कसैले चिनेनन् « Khabarhub

मास्क लगाएर मुम्बईको सडकमा साइकलमा कुदे यी अभिनेता, कसैले चिनेनन्


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड सेलिब्रेटीको दैनिकीमा ब्रेक लागेको थियो । अहिले भने माहोल बिस्तारै खुला हुँदैछ ।

केही दिनयता सेलिब्रेटीहरु घरबाहिर देखिन थालेका छन् । शूटिङ पनि फाटफुट हुन थालेका छन् ।

हालै अभिनेता रणवीर कपूर पनि मुम्बईको सडकमा देखिएका छन् । उनले मुखमा पूरै मास्क लगाएर मुम्बईमा साइकल यात्रामा निस्केका हुन् ।

रणवीरलाई मास्क लगाएको हुनाले कसैले चिनेनन् । उनी निकै तीव्र गतिमा साइकल कुदाइरहेका थिए ।

उनी साइकल चढेको एक भिडियोले सामाजिक सञ्जालमा चर्चा कमाएको छ । हालै उनले आफ्नी आमा नितु कपूरको जन्मदिनमा पनि तस्वीर शेयर गरेका थिए ।

हालै रणवीर कपूरको परिवारमा पनि कोरोना भाइरस पोजेटिभ भएको हल्ला फैलिएको थियो । त्यसपछि रिद्धिमा कपूरले यो खबरको खण्डन गरेकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने