एलिना र भीमले ल्याए ‘पानी पँधेरो’ « Khabarhub

एलिना र भीमले ल्याए ‘पानी पँधेरो’


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीम विष्ट र एलिना चौहानले ‘पानी पँधेरो’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत एलिना चौहानको आधिकारिक युट्युब च्यानमार्फत सार्वजनिक गरिएको हो ।

लोकभाकामा आधारित यो गीतमा भीमको शब्द तथा संगीत रहेको छ । गीतमा प्रेमका भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पनि एलिना र भीमलाई नै देख्न सकिन्छ । भिडियोको निर्देशन गायक भीमले नै गरेका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ४ : १७ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र