चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालले एक विज्ञप्ति मार्फत एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

चितवनको रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । ती पुरुषमा ६ दिन अघि कोरोना पुष्टि भइ भरतपुर अस्पतालको कोभिड आइसीयुमा उचाररत थिए ।

दीर्घरोगी समेत रहेका उनको आज दिउँसो २ बजेर ५७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ०० बजे

बाढी र पहिरोले अरनिको र बिपीसहितका मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर