काठमाडौंमा निषेध आदेशपछि नागढुंगामा देखिएको दृश्य « Khabarhub

काठमाडौंमा निषेध आदेशपछि नागढुंगामा देखिएको दृश्य


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेसँगै उपत्यका प्रवेश गर्ने नाकामा चेक जाँच कडा पारिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पनि सुरक्षा जाँच कडा पारिएको र मालबाहक सवारी साधन प्रवेशमा कडाइ गरिएको पाइएको छ ।

अत्यावश्यक बाहेकका सवारीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । ती सवारीलाई आएको क्षेत्रतर्फनै पठाइएको छ । केही सवारीलाई नागढुंगा क्षेत्रमै राखिएको छ । खाद्यान्न, औषधी, तरकारी, स्वास्थ्य सामग्री बोकेर आएको सवारी साधनलाई मात्र प्रवेश दिइएको छ ।

काठमाडौंका लागि सामान लिएर आएका सवारी चालकले भने सरकारको अव्यवस्थाले आफूहरु समस्यामा परेको बताएका छन् । केही दिन अघि नै लोड गरेर काठमाडौंका लागि छुटेका सवारी नाकामा रोकिनु वा फिर्ता पठाउनु दुखद भएको उनीहरुको गुनासो छ ।

हेर्नुहोस् नागढुंगा नाकामा देखिएको दृश्य

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ५७ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै