त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी « Khabarhub

त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धादिङ-  त्रिशूली नदीमा ट्याङ्कर खसेर आगलागी भएको छ ।

पृथ्वी पृथ्वी राजमार्गको गल्छी गाउँपालीका स्थित चिरौदी पुल नजिकैबाट  त्रिशूलीमा खसेको उक्त ट्यांकरमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।

ट्याङ्कर कहाँबाट आएको र कती नम्वरको हो भन्ने समेत खुलेको छैन । ट्याङ्करमा सवार चाकल र सहचालकको अवस्था पनी अज्ञात रहेको उनले जानकारी बताए ।

रातको समयमा ट्यांकर खसेकाले उद्धारमा समेत कठिनाई भएको छ । अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जानकारी जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ४० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी