त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी | Khabarhub Khabarhub

त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ-  त्रिशूली नदीमा ट्याङ्कर खसेर आगलागी भएको छ ।

पृथ्वी पृथ्वी राजमार्गको गल्छी गाउँपालीका स्थित चिरौदी पुल नजिकैबाट  त्रिशूलीमा खसेको उक्त ट्यांकरमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।

ट्याङ्कर कहाँबाट आएको र कती नम्वरको हो भन्ने समेत खुलेको छैन । ट्याङ्करमा सवार चाकल र सहचालकको अवस्था पनी अज्ञात रहेको उनले जानकारी बताए ।

रातको समयमा ट्यांकर खसेकाले उद्धारमा समेत कठिनाई भएको छ । अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जानकारी जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ४० बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको