चन्द्रप्रकाश बानियाँको ‘महारानी’ लाई मदन पुरस्कार « Khabarhub

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ लाई मदन पुरस्कार


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि लेखक एवं पूर्व सांसद चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ ।

वि.सं. २०७६ सालमा प्रकाशित भएका पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएका थिए । तीमध्ये ७ वा पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोटमा परेका थिए ।

‘महारानी’का साथै विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्टु (१–३), ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको गरी ७ पुस्तक छनोट सूचीमा परेका थिए ।

यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।

६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पुर्‍याएका भन्दै ठटाललाई पुरस्कृत गर्न लागेको मदन पुरस्कार गुठीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : १८ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा