महिलाले गुडिरहेको कारबाट शरीर बाहिर निकालेर बनाइरहेकी थिइन् भिडियो, भयो दुर्घटना « Khabarhub

महिलाले गुडिरहेको कारबाट शरीर बाहिर निकालेर बनाइरहेकी थिइन् भिडियो, भयो दुर्घटना


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिटेनमा एक महिला गुडिरहेको कारबाट लडेर घाइते भएकी छिन्, त्यो पनि राजमार्गमा । भाग्यवश्‌, ती महिला ठूलो दुर्घटना हुनबाट भने बचेकी छिन् ।

कारबाट शरीर बाहिर निकालेर स्न्यापच्याट बनाइरहेकी ती महिलाको एक्कासी सन्तुलन बिग्रियो र उनी लड्न पुगिन् ।

रोड पुलिसिङ युनिटले यो घटनाका बारेमा शनिवार ट्वीट गरेर जानकारी दिएको छ । प्रहरीका अनुसार गुडिरहेको कारबाट खसेर ती महिला लेनमा परेकी थिइन् । संयोगवश उनलाई केही भएन ।

प्रहरीले यसबारेमा ट्वीट गरेपछि अहिले यो विषय सबैको चासोको विषय बनेको छ ।

यो घटना शनिवार करीब १ः३० बजेको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो बनाउनकै लागि आफ्नो ज्यान जोखिममा नमोल्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ३३ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार