भेटियो दुर्लभ गुलावी रंगको हीरा, लिलाम मुल्य झण्डै साढे ४ अर्ब « Khabarhub

भेटियो दुर्लभ गुलावी रंगको हीरा, लिलाम मुल्य झण्डै साढे ४ अर्ब


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईंले जुन हीरा देख्नु भएको छ त्यो सेतो र पारदर्शी मात्र होला । तर के तपाईंले कहिल्यै बैजनी÷गुलाबी रंगको हीरा देख्नु भएको छ ।

रूसमा उत्खननका क्रममा एक हीरा सेतो र पारदर्शी नभई हल्का बैजनी र गुलाबी रंगको भेटिएको छ । दुर्लभ अण्डाकार आकारको यस हीराको नाम द स्पिरिट अफ द रोज राखिएको छ । यस हीरालाई रूसी हीरा कम्पनी अलरोसाद्वारा उत्खनन गरी निकालिएको हो । यो १४ दशमलव ८३ क्यारेटको रहेको छ ।

उक्त हीरालाई लिलामी गर्न राखिएको छ । अत्यन्त दुर्लभ मानिएको यस हीराको लिलामी मुल्य ३८ मिलियन डलर अर्थात झण्डै साढे ४ अर्ब नेपाली रुपैयाँ राखिएको छ । यसलाई सोथबी नामक ऐजेन्सी लिलामी गर्नेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ५० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा