२४ घण्टामा नेपालमा ८ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा नेपालमा ८ कोरोना संक्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ९३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। कुल संक्रमितमध्ये ४१ हजार ७ ७५ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख १४ हजार ७७९ पुगेको मन्त्रालयले जनाएको छ।

हाल ४ हजार २२० जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : ५२ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार