कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय संविधान विपरित : वरिष्ठ अधिवक्ता त्रिपाठी « Khabarhub

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय संविधान विपरित : वरिष्ठ अधिवक्ता त्रिपाठी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कोरोना संक्रमितको उपचारबाट सरकार पन्छिन खोज्नु संवैधानिक प्रावधान तथा सर्वोच्चअदालतको आदेशविपरित भएको बताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा कोरोनाको परीक्षण तथा संक्रमितको उपचार नागरिक आफैले बेहोर्नुपर्ने सरकारको निर्णय संविधानको प्रावधान विपरित भएको बताएका हुन् ।

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले सर्वोच्चको आदेशको अवहेलना भएको भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन समेत उनले प्रधान्न्यायाधीशसँग माग गरेका छन् ।

उनले २४ घण्टाभित्र सर्वोच्च अदालनतमा उपस्थित नभए निजहरुविरुद्ध पक्राऊ पुर्जी जारी गर्न समेत सर्वोच्चसँग माग गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : २९ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले