संक्रमण बढेपछि भारतको अहमदाबादमा कर्फ्यू « Khabarhub

संक्रमण बढेपछि भारतको अहमदाबादमा कर्फ्यू


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा आज (शुक्रबार)देखि रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गुजरात सरकारले अहमदाबादमा रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको समाचार संस्था पिटिआईले जनाएको छ ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म हरेक रात कर्फ्यू आदेश जारी भए पनि यो कहिलेसम्म कायम छ भन्ने खुलाइएको छैन ।

यो समाचार तयार पार्दासम्म गुजरातमा ३ हजार ८३० जनाको संक्रमितको मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ०६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो