ट्रम्पले विश्वलाई भयानक सन्देश दिइरहेका छन् : बाइडेन « Khabarhub

ट्रम्पले विश्वलाई भयानक सन्देश दिइरहेका छन् : बाइडेन


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेर स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई भयनाक सन्देश दिइरहेको बताएका छन् ।

ट्रम्पले चुनाव हारेको स्वीकार नगरेकोमा निन्दा गर्दै बाइडेनले भने, ‘लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे ट्रम्पले बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्, उनलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।’

कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकमा सम्बोधन गर्दै बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्।

ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा हुँदा हुँदै पनि आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बाइडेनले बताए ।

ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका बाइडनले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनाव जितेका छन् । तर, ट्रम्पले धाँधली भएको भन्दै उनको जितलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : २२ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ