मोरङमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु « Khabarhub

मोरङमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको आज बिहान ५:५० बजे  मृत्यु भएको अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

उनका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

ती वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको देवले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ५८ बजे

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने

गण्डकी– कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१