भर्खरै सकियो मन्त्रिपरिषदको आकस्मिक बैठक « Khabarhub

भर्खरै सकियो मन्त्रिपरिषदको आकस्मिक बैठक


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदको आकस्मिक बैठक भर्खरै सकिएको छ ।

बैठक झण्डै एक घण्टा बसेको थियो । बैठकमा भएको छलफल र निर्णय सार्वजनिक भएको छैन ।

हिजो राजनीतिक भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : २१ बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको